मिति २०८१/११/०९ गते समितिको बैठक बस्‍ने सम्बन्धी सूचना।


बैठकको मिति,समय र स्थान:
मिति: २०८/११/०९  गते, शुक्रबार 
समय: विहान ११:० बजे।
स्थान: समिति हलभवन नं. २ (हल नं. ३०१), संघीय संसद सचिवालय।

कार्यसूची:
  1.  भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय एवं मातहतका निकाय/आयोजनाको पुँजीगत बजेटको कार्यप्रगति(अर्धवार्षिक)को वारेमा छलफल।
  2. विविध।
 
आमन्त्रण:
माननीय भौतिक पूर्वाधार तथा यातायात मन्त्री।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय।
 
meeting @11.9.jpg