मिति २०८१/१०/०३ गते समितिको बैठक बस्ने सम्बन्धी सूचना।
बैठकको मिति,समय र स्थान:
मिति: २०८१/१०/०३ गते, विहीबार ।
समय: विहान ठिक ११:३० बजे।
स्थान: समिति हल, भवन नं. २ (हल नं. ३०१), संघीय संसद सचिवालय।
कार्यसूची:
१. "विश्व जलवायु सम्मेलन (कोप २९) को समिक्षा र नेपालको आगामी कार्यदिशा" वारेमा छलफल।
२. विविध।
10-03.pdf