मिति २०८१/१०/०२ गते समितिको बैठक बस्ने सम्बन्धी सूचना।
बैठकको मिति,समय र स्थान:
मिति: २०८१/१०/०२ गते, बुधबार ।
समय: विहान ठिक ११:३० बजे।
स्थान: समिति हल, भवन नं. २ (हल नं. ३०१), संघीय संसद सचिवालय।
कार्यसूची:
१. "नेपालमा दिगो विकास लक्ष्य कार्यान्वयन स्थिति अध्ययन तथा मूल्याङ्कन प्रतिवेदन, २०८०" को सार्वजनिकीकरण र छलफल।
२. विविध।
10-02.pdf