मिति २०८१/०९/०८ गते समितिको बैठक वस्‍ने सम्बन्धी सूचना


बैठकको मिति,समय र स्थान:
मिति: २०८/०९/०८  गते, सोमबार 
समय: विहान ठिक ११:०० बजे।
स्थान: समिति हलभवन नं. २ (हल नं. ३०१), संघीय संसद सचिवालय।

कार्यसूची:
१. नेपालमा उत्पादित सुपारी निर्यात व्यवस्थापन सम्बन्धमा छलफल।
२. विविध।
09-08.pdf