मिति २०८१/०७/११ गते समितिको बैठक बस्ने सम्बन्धी सूचना।
बैठकको मिति,समय र स्थान:
मिति: २०८१/०७/११ गते, आइतबार ।
समय: विहान ठिक ११:३० बजे।
स्थान: समिति हल, भवन नं. २ (हल नं. ३०१), संघीय संसद सचिवालय।
कार्यसूची:
१. विश्व जलवायु सम्मेलन कोप २९ मा नेपालको सहभागिताका लागि आवश्यक तयारी सम्बन्धमा छलफल।
२. विविध।
7-11.pdf