मिति २०८१/०७/०५ गते समितिको बैठक बस्ने सम्बन्धी सूचना।
बैठकको मिति,समय र स्थान:
मिति: २०८१/०७/०५ गते, सोमबार ।
समय: विहान ठिक ११:३० बजे।
स्थान: समिति हल, भवन नं. २ (हल नं. ३०१), संघीय संसद सचिवालय।
कार्यसूची:
१. दिगो एवं विपद् संवेदनशील पूर्वाधार विकासको वारेमा छलफल।
२. योजनावद्ध शहरीकरण तथा बस्ती विकासको वारेमा छलफल।
२. विविध।
आमन्त्रण:
माननीय भौतिक पूर्वाधार तथा यातायात मन्त्री।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय।
शहरी विकास मन्त्रालय।
meeting@7.5.pdf