मिति २०८१/०५/११ गते समितिको बैठक बस्ने सम्बन्धी सूचना।
बैठकको मिति,समय र स्थान:
मिति: २०८१/०५/११ गते, मंगलबार ।
समय: विहान ठिक ११:०० बजे।
स्थान: समिति हल, भवन नं. २ (हल नं. ३०१), संघीय संसद सचिवालय।
कार्यसूची:
१. नेपाल अतिकम विकसित मुलुकबाट विकासशील राष्ट्रमा स्तरोन्नति(LDC Graduation) हुने सम्बन्धमा स्तरोन्नतिले नेपाललाई पार्ने प्रभाव/असर, चुनौती प्राप्त हुने अवसर एवं यस सम्बन्धमा नेपाल सरकारबाट भएका कामकारवाही र प्रगतिको अवस्था वारेमा छलफल ।
२. विविध।
आमन्त्रण:
माननीय उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री।
meeting @5-11.pdf