मिति २०८१/०५/११ गते बिहान ११:०० बजे बस्ने समितिको बैठकको सूचना


  • विश्व सम्पदा सूचीमा सुचिकृत बौद्धनाथ क्षेत्र, बौद्ध मेलम्ची घ्याङ्ग गुठीको जग्गा जमिनको अवस्था, समस्या र चुनौती,
  • बौद्धनाथ क्षेत्रको पुजारी नियुक्ति, आय आर्जन र भेटी व्यवस्थापन,
  • विविध।