मिति २०८१/०५/०५ गते समितिको बैठक बस्‍ने सम्बन्धी सूचना


बैठकको मिति,समय र स्थान:
मिति: २०८१/०५/०५ गते, बुधबार 
समय: विहान ठिक ११:३० बजे।
स्थान: समिति हलभवन नं. २ (हल नं. ३०१), संघीय संसद सचिवालय।

कार्यसूची:
१. लोकतान्त्रिक शासन व्यवस्थाको सुदृढिकरणको लागि अनिवार्य शर्त रहेको "सुशासन" र यस्को प्रवर्द्धन गर्न "राष्ट्रिय सदाचार नीति" जारी गर्ने सम्बन्धमा सरोकारवालासँग छलफल ।
२. विविध।
meeting 5-05.pdf