मिति २०८१/०४/३० गते समितिको बैठक बस्‍ने सम्बन्धी सूचना।


बैठकको मिति,समय र स्थान:
मिति: २०८१/०४/३०  गते, बुधबार 
समय: विहान ठिक ११:१५ बजे।
स्थान: समिति हलभवन नं. २ (हल नं. ३०१), संघीय संसद सचिवालय।

कार्यसूची:
१. लोकतान्त्रिक शासन व्यवस्थाको सुदृढिकरण लागि अनिवार्य शर्त रहेको 'सुशासन' र यसको प्रर्वद्धन गर्न 'राष्ट्रिय सदाचार नीति' जारी गर्ने सम्बन्धमा सरोकारवालाहरुसँग  छलफल ।
२. विविध।
meeting 4-30.pdf