मिति २०८१/०४/२९ गते समितिको बैठक बस्ने सम्बन्धी सूचना।
बैठकको मिति,समय र स्थान:
मिति: २०८१/०४/२९ गते, मंगलबार ।
समय: विहान ठिक ११:०० बजे।
स्थान: समिति हल, भवन नं. २ (हल नं. ३०१), संघीय संसद सचिवालय।
कार्यसूची:
१. लोकतान्त्रिक शासन व्यवस्थाको सुदृढीकरणको लागि अनिवार्य शर्त रहेका "सुशासन" र यसको प्रवर्द्धन गर्न "राष्ट्रिय सदाचार नीति" जारी गर्ने सम्बन्धमा छलफल ।
२. विविध।
baithak 4-29.pdf