मिति २०८१/०४/२४ गते दिनको २:०० बजे बस्ने समितिको बैठकको सूचना


  • वर्षायाममा डेँगु, हैजा लगायतका सरुवा रोग संक्रमणको हालको अवस्था, सरुवा रोग नियन्त्रणको लागि मन्त्रालय र अन्तर्गतका निकायबाट भए गरेका कामकारबाही, समस्या र भावी कार्ययोजना,
  • समग्र स्वास्थ्य क्षेत्रको सुधारको कार्ययोजना सम्बन्धमा,
  • विविध।