मिति २०८१/०४/१४ गते समितिको बैठक बस्‍ने सम्बन्धी सूचना।


बैठकको मिति,समय र स्थान:
मिति: २०८१/०४/१४  गते, सोमबार 
समय: विहान ठिक ११:० बजे।
स्थान: समिति हलभवन नं. २ (हल नं. ३०१), संघीय संसद सचिवालय।

कार्यसूची:
१. समितिको आ. व. ०८१।०८२ को वार्षिक कार्ययोजना सम्बन्धमा छलफल ।
२. विविध।
4-14.pdf