मिति २०८१/०४/०३ गते समितिको बैठक वस्‍ने सम्बन्धी सूचना


बैठक बस्ने मिति समय र स्थान:-
मिति: २०८१/०४/०३ गते विहीबार
समय:- विहान ठिक ११:३० बजे।
स्थान:- समितिको सभाकक्ष, भवन नं २, दोश्रो तला(कोठा नं ३०१)
 
कार्यसूची:-
  1. समितिको आ.व. ०८०/०८१ को वार्षिक कार्ययोजनाको प्रगति समीक्षा
  2. समितिको आ.व. ०८०/०८१ को वार्षिक प्रतिवेदन तयारी सम्बन्धमा।
  3. विविध।