मिति २०८१/०३/२६ गते समितिको बैठक बस्ने सम्बन्धी सूचना
बैठकको मिति,समय र स्थान:
मिति: २०८१/०३/२६ गते, बुधबार ।
समय: विहान ठिक ११:०० बजे।
स्थान: समिति हल, भवन नं. २ (हल नं. ३०१), संघीय संसद सचिवालय।
कार्यसूची:
१. काठमाडौं उपत्यकाभित्र खानेपानीको उत्पादन वितरण एवं सहज आपूर्तिको लागि देखिएका समस्या चुनौती लगायतका विषयमा छलफल ।
२. विविध।
3-26.pdf