मिति २०८१/०२/२३ गते समितिको बैठक बस्‍ने सम्बन्धी सूचना।


बैठकको मिति,समय र स्थान:
मिति: २०८१/०/२३  गते, बुधबार 
समय: विहान ठिक ११:० बजे।
स्थान: समिति हलभवन नं. २ (हल नं. ३०१), संघीय संसद सचिवालय।

कार्यसूची:
१. सुशासन प्रवर्द्धन एवं भ्रष्टाचार निवारण सम्बन्धमा राष्ट्रिय सतर्कता केन्द्रबाट भएका कामकारवाहीहरुको वारेमा छलफल ।
२. विविध।
2-23.pdf