मिति २०८१/०२/१७ गते समितिको बैठक बस्ने सम्बन्धी सूचना।
बैठकको मिति,समय र स्थान:
मिति: २०८१/०२/१७ गते, विहीबार ।
समय: विहान ठिक १०:३० बजे।
स्थान: समिति हल, भवन नं. २ (हल नं. ३०१), संघीय संसद सचिवालय।
कार्यसूची:
१. साह्रौ पञ्चवर्षीय योजनाको मुख्य विषयबस्तुहरु र अतिकम विकसित मुलुकबाट विकासशील राष्ट्रमा स्तरोन्नती(LDC graduation) को लागि नेपाल सरकारको रणनीति तयारी सम्बन्धमा छलफल।
२. दिगो विकास लक्ष्य कार्यान्वयनको VNR प्रतिवेदन तयारी सम्बन्धमा छलफल।
३. विविध ।
2-17.pdf