मिति २०८१/०१/२१ गते समितिको बैठक बस्ने सम्बन्धी सूचना।
बैठकको मिति,समय र स्थान:
मिति: २०८१/०१/२१ गते, शुक्रबार ।
समय: दिनको ठिक १:०० बजे।
स्थान: समिति हल, भवन नं. २ (हल नं. ३०१), संघीय संसद सचिवालय।
कार्यसूची:
१. आगामी बजेट २०८१।०८२ का सम्बन्धमा पूर्वबजेट छलफल ।
२. विविध।
आमन्त्रण: माननीय अर्थमन्त्री
1-21.pdf