मिति २०८१/०१/१८ गते समितिको बैठक बस्‍ने सम्बन्धी सूचना।


बैठक बस्ने मिति, समय र स्थान
मिति: २०८१/०१/१८ गते मंगलवार
समय: विहान ठिक ११:०० बजे                 
स्थान: समितिको सभाकक्ष, भवन नं.२, दोश्रो तला (कोठा नं. ३०१)

कार्यसूची:
  1. आगामी बजेट २०८१/०८२ का सम्बन्धमा  पूर्वबजेट छलफल।
  2. विविध।