मिति २०८०/१२/२७ गते समितिको बैठक बस्‍ने सम्बन्धी सूचना।


बैठकको मिति,समय र स्थान:
मिति: २०८०/१२/२७  गते, मंगलबार 
समय: विहान ठिक ११:० बजे।
स्थान: समिति हलभवन नं. २ (हल नं. ३०१), संघीय संसद सचिवालय।

कार्यसूची:
१. राष्ट्रिय सभाबाट पारित भएका संकल्प प्रस्तावहरुको वारेमा सम्बन्धित प्रस्तावकहरुसँग छलफल ।
२. विविध।
 
12-27.pdf