मिति २०८०/१२/०४ गते दिनको १:०० बजे बस्ने समितिको बैठकको सूचना


  • राष्ट्रिय सभा नियमावली २०७५ को नियम १५० को उपनियम (१) बमोजिम यस समितिको सभापतिको रिक्त पदको निर्वाचन तथा समितिमा मनोनित भई आउनु भएका नयाँ माननीय सदस्यहरुको स्वागत कार्यक्रम,
  • विविध।