मिति २०८०/११/०३ गते बिहान ११:०० बजे बस्ने समितिको बैठकको सूचना


  • नेपाल सरकार, प्रदेश र स्थानीय तहबीच र प्रदेश तथा स्थानीय तहबीच राजस्व बाँडफाँड गर्ने विस्तृत आधार, प्रकृया, सूचक तथा ढाँचाको सम्बन्धमा,
  • नेपाल सरकारले प्रदेश तथा स्थानीय तहलाई र प्रदेशले स्थानीय तहलाई उपलब्ध गराउने वित्तीय समानीकरण अनुदान सिफारिस गर्दा प्रत्येक प्रदेश र स्थानीय तहले प्राप्त गर्ने न्युनतम अनुदान निर्धारण गर्ने प्रकृया तथा विधि, आधार र सूचकको सम्बन्धमा,
  • विविध।