मिति २०८०/१०/०४ गते बिहान १०:३० बजे बस्ने समितिको बैठकको सूचना


भौतिक पुर्वाधार तथा यातायात मन्त्रालय अन्तर्गत सन्चालित हुलाकी लोकमार्ग, पुष्पलाल (मध्यपहाडी लोकमार्ग), रेल्वे तथा मेट्रो विकास आयोजना, उत्तर दक्षिण (कालीगण्डकी कोरिडोर) लोकमार्ग, उत्तर दक्षिण (कर्णाली) लोकमार्ग, उत्तर दक्षिण (कोशी) लोकमार्ग  आयोजनाको हालसम्मको भौतिक/ वित्तीय प्रगति, समस्या र चुनौती, समस्याको कारण, भावी कार्ययोजना,
- विविध।