मिति २०८०/०८/१४ गते बिहान ११:०० बजे बस्ने समितिको बैठकको सूचना


राष्ट्रिय सभा, राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठक देहायको मिति, समय, स्थान र विषयमा छलफल गर्ने गरी बस्ने भएकाले उक्त बैठकमा समितिका सम्पूर्ण माननीय सदस्यज्यूहरुलाई उपस्थितिको लागि अनुरोध गर्दछु।
छलफलका बिषय
  • जाजरकोट, रुकुम पश्चिम सहितका जिल्लाहरुमा भएको जनधनको क्षति, भूकम्पबाट प्रभावित व्यक्तिहरुको उद्वार, घाईतेहरुको उपचार, पीडितहरुलाई उचित राहत, पूनर्स्थापना र क्षति भएका संरचनाहरुको पुनर्निर्माणको सम्बन्धमा त्यहाँ देखिएका समस्याहरुका सम्बन्धमा माननीय उपप्रधानमन्त्री तथा गृह मन्त्रीज्यूसँग छलफल.