मिति २०७९/०९/२८गते बस्ने समिति बैठकको सूचना


१.नेपाल सरकारले छिमेकी तथा अन्य राष्ट्रसँग राख्नुपर्ने अन्तराष्ट्रिय सम्बन्धलाई नियमन तथा ब्यवस्थापन गर्न अंगिकार गरेको सिद्धान्त तथा नीति, कानून, परराष्ट्र सम्बन्धका आयाम, प्रकृति ,आर्थिक कुटनीति परिचालन गर्न नेपाली कुटनीतिक निकायले खेलेको भूमिका, परराष्ट्र सम्बन्ध सम्बन्धी प्रमुख सवाल र यसलाई प्रभावकारी बनाउनको लागि सुझाव लगायतका बिषय। 
२.विविध ।