दैनिक कार्यसूची : २०७८ असोज १८ गते सोमवार
|
|
संघीय संसद राष्ट्रिय सभा दशौँ अधिवेशन बैठक - १२ २०७८ असोज १८ गते सोमवार दैनिक कार्यसूची |
|
|
|||||
| राष्ट्रपतिको कार्यालयको पत्र |
||||||||
| १. | सम्माननीय अध्यक्षले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरण र अध्यादेश खारेज सम्बन्धी पत्रहरूको व्यहोरा पढेर सुनाउनु हुने। |
|||||||
| प्रतिवेदन पेश |
||||||||
| २. | सम्माननीय प्रधानमन्त्री शेरबहादुर देउवाले “महालेखापरीक्षकको अन्ठाउन्नौं वार्षिक प्रतिवेदन, २०७८” सभा समक्ष पेश गर्नुहुने। |
|||||||
|
|
|
व्यवस्थापन कार्य |
|
|
||||
|
३. |
विधायन व्यवस्थापन समितिका माननीय सभापति परशुराम मेघी गुरुङले “अध्यागमन विधेयक, २०७६” सम्बन्धी समितिको प्रतिवेदन सभा समक्ष पेश गर्नुहुने। |
|
||||||
| ४. | माननीय कानून, न्याय तथा संसदीय मामिला मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले तपसिल बमोजिमका विधेयकहरुलाई सभासमक्ष पेश गर्नुहुने :- | |||||||
| (क) | फौजदारी कसूर तथा फौजदारी कार्यविधि सम्बन्धी केही ऐन संशोधन गर्ने विधेयक, २०७८ |
|||||||
| (ख) | यौन हिंसा विरुद्धका केही ऐनलाई संशोधन गर्ने विधेयक, २०७८ | |||||||
|
५. |
सम्माननीय प्रधानमन्त्री शेरबहादुर देउवाले,- |
|
||||||
| (क) | “खाद्य स्वच्छता तथा गुणस्तर विधेयक, २०७७ लाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस्” भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुने। |
|||||||
| (ख) | “सार्वजनिक सेवा प्रसारण विधेयक, २०७७ लाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस्” भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुने। |
|||||||
| (ग) | “अभिलेख संरक्षण (पहिलो संशोधन) विधेयक, २०७७ लाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस्” भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुने। |
|||||||
| (घ) | “सुरक्षण मुद्रण सम्बन्धी विधेयक, २०७७ लाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस्” भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुने। |
|||||||
|
|
|
(डा. भरतराज गौतम) |
||||||
| * कार्यसूचीको क्रमसङ्ख्या ३ र ४ मा रहेका विषयहरू कार्यसूचीबाट हटाई बाँकी विषयमा मात्र सदनमा कारबाही भएको। | ||||||||
