दैनिक कार्यसूची : २०७८ भदौ २८, सोमवार (पहिलो बैठक)
|
संघीय संसद राष्ट्रिय सभा दशौँ अधिवेशन बैठक - ३ २०७८ भदौ २८ गते सोमवार दैनिक कार्यसूची |
|
|
|||||
|
|
व्यवस्थापन कार्य |
|
|
||||
१. |
विधायन व्यवस्थापन समितिका माननीय सभापति परशुराम मेघी गुरुङले निम्नलिखित प्रतिवेदन सभा समक्ष पेश गर्नुहुने:- |
|
||||||
(क) | प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त लोक सेवा आयोग विधेयक, २०७५ सम्बन्धी समितिको प्रतिवेदन। |
|||||||
(ख) | अध्यागमन विधेयक, २०७६ सम्बन्धी समितिको प्रतिवेदन। |
|||||||
२. |
सम्माननीय प्रधानमन्त्री शेरबहादुर देउवाले,- |
|
||||||
(क) | “खाद्य स्वच्छता तथा गुणस्तर विधेयक, २०७७ लाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस्” भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुने। |
|||||||
(ख) | “सार्वजनिक सेवा प्रसारण विधेयक, २०७७ लाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस्” भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुने। |
|||||||
(ग) | “अभिलेख संरक्षण (पहिलो संशोधन) विधेयक, २०७७ लाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस्” भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुने। |
|||||||
(घ) | “सुरक्षण मुद्रण सम्बन्धी विधेयक, २०७७ लाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस्” भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुने। |
|||||||
|
|
(डा. भरतराज गौतम) |
||||||
* कार्यसूचीको क्रमसङ्ख्या १ को (ख) र २ को (क) देखि (घ) सम्मका विषयहरू कार्यसूचीबाट हटाई बाँकी विषयमा मात्र सदनमा कारबाही भएको। |