दैनिक कार्यसूची : २०७८ भदौ २५, शुक्रवार
|
संघीय संसद राष्ट्रिय सभा दशौँ अधिवेशन बैठक - २ २०७८ भदौ २५ गते शुक्रवार दैनिक कार्यसूची |
|
|
|||||
|
|
व्यवस्थापन कार्य * |
|
|
||||
१. |
विधायन व्यवस्थापन समितिका माननीय सभापति परशुराम मेघी गुरुङले निम्नलिखित प्रतिवेदन सभा समक्ष पेश गर्नुहुने:- |
|
||||||
(क) | लोक सेवा आयोग विधेयक, २०७५ सम्बन्धी समितिको प्रतिवेदन। | |||||||
(ख) | अध्यागमन विधेयक, २०७६ सम्बन्धी समितिको प्रतिवेदन। | |||||||
|
|
अध्यादेश |
|
|
||||
२. |
माननीय गृह मन्त्री बालकृष्ण खाणले “राजनीतिक दल सम्बन्धी (दोस्रो संशोधन) अध्यादेश, २०७८” सभा समक्ष पेश गर्नुहुने। |
|
||||||
शोक प्रस्ताव | ||||||||
३. |
सम्माननीय अध्यक्षले संविधान सभा सदस्यद्वय जुठबहादुर खड्गी (जे.बी. टुहुरे) र महेन्द्र शेरचनको निधनमा शोक प्रस्ताव प्रस्तुत गर्नुहुने। |
|
||||||
|
|
|
|
|
||||
|
|
(डा. भरतराज गौतम) |
||||||
* कार्यसूचीको क्रमसङ्ख्या १ मा उल्लिखित विषय कार्यसूचीबाट हटाई बाँकी विषयहरूमा मात्र सदनमा कारबाही भएको। |