दैनिक कार्यसूची : २०७८ साउन २७, बुधवार
|
संघीय संसद राष्ट्रिय सभा नवौँ अधिवेशन बैठक - ११ २०७८ साउन २७ गते बुधवार दैनिक कार्यसूची |
|
|
|||||
|
|
|
|
|
||||
|
|
व्यवस्थापन कार्य |
|
|
||||
|
|
|
||||||
१. |
सम्माननीय प्रधानमन्त्री शेरबहादुर देउवाले “सार्वजनिक सेवा प्रसारण विधेयक, २०७७ माथि विचार गरियोस्” भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुने। |
|
||||||
|
|
|
||||||
|
(क) |
विधायन व्यवस्थापन समितिको प्रतिवेदन सहितको “रेल्वे विधेयक, २०७६ माथि छलफल गरियोस्” भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुने। |
|
|||||
|
(ख) |
“रेल्वे विधेयक, २०७८ लाई पारित गरियोस्” भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुने। |
|
|||||
|
(ग) |
विधायन व्यवस्थापन समितिको प्रतिवेदन सहितको “प्रत्यायन (एक्रिडिटेशन) विधेयक, २०७६ माथि छलफल गरियोस्” भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुने। |
|
|||||
|
(घ) |
“प्रत्यायन (एक्रिडिटेशन) विधेयक, २०७८ लाई पारित गरियोस्” भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुने। |
|
|||||
|
|
|
|
|
||||
|
|
(डा. भरतराज गौतम) |