दैनिक कार्यसूची : २०७८ साउन २६, मङ्गलवार


 

संघीय संसद

राष्ट्रिय सभा

नवौँ अधिवेशन

बैठक - १०

२०७८ साउन २६ गते मङ्गलवार
बिहान ११:०० बजे

दैनिक कार्यसूची

 

 

 

 

 

 

 

 

 

व्यवस्थापन कार्य

 

 

 

 

 

१.

विधायन व्यवस्थापन समितिका माननीय सभापति परशुराम मेघी गुरुङले,-

 

 

 (क)

“रेल्वे विधेयक, २०७६” सम्बन्धी समितिको प्रतिवेदन सभा समक्ष पेश गर्नुहुने। 

 

 

 

(ख)

“प्रत्यायन (एक्रिडिटेशन) विधेयक, २०७६” सम्बन्धी समितिको प्रतिवेदन सभा समक्ष पेश गर्नुहुने।

 


२.


सम्माननीय प्रधानमन्त्री शेरबहादुर देउवाले “सार्वजनिक सेवा प्रसारण विधेयक, २०७७” लाई सभा समक्ष पेश गर्नुहुने।

 


३.


सम्माननीय प्रधानमन्त्री शेरबहादुर देउवाले “खाद्य स्वच्छता तथा गुणस्तर विधेयक, २०७७ माथि विचार गरियोस्” भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुने।

 


४.


सम्माननीय प्रधानमन्त्री शेरबहादुर देउवाले-

 

 

(क)

विधायन व्यवस्थापन समितिको प्रतिवेदन सहितको “स्टाण्डर्ड नाप र तौल (पाचौँ संशोधन) विधेयक, २०७६ माथि छलफल गरियोस्” भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुने।

 

 

(ख)

“स्टाण्डर्ड नाप र तौल (पाचौँ संशोधन) विधेयक, २०७८ लाई पारित गरियोस्” भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुने।

 

 

 

 

 

 

 

 

(डा. भरतराज गौतम)  
संघीय संसदको महासचिव