दैनिक कार्यसूची : २०७८ साउन २२, शुक्रवार


 

संघीय संसद

राष्ट्रिय सभा

नवौँ अधिवेशन

बैठक - ८

२०७८ साउन २२ गते शुक्रवार
दिनको १:०० बजे

दैनिक कार्यसूची

   
     
         
     प्रतिवेदन पेश    
         
१. सम्माननीय प्रधानमन्त्री शेरबहादुर देउवाले “निर्वाचन आयोग, नेपालको वार्षिक प्रतिवेदन, २०७६/०७७”  सभा समक्ष पेश गर्नुहुने।  
         
    व्यवस्थापन कार्य    
     
२. राष्ट्रिय सभाका सचिव राजेन्द्र फुयालले प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त “लोक सेवा आयोग विधेयक, २०७५” लाई सभा समक्ष टेबुल गर्नुहुने।  
     
३. सम्माननीय प्रधानमन्त्री शेरबहादुर देउवाले “खाद्य स्वच्छता तथा गुणस्तर विधेयक, २०७७” सभा समक्ष पेश गर्नुहुने।  
         
         
   
(डा. भरतराज गौतम)  
संघीय संसदको महासचिव