दैनिक कार्यसूची : २०७८ साउन २०, बुधवार
|
|
संघीय संसद राष्ट्रिय सभा नवौँ अधिवेशन बैठक - ७ २०७८ साउन २० गते बुधवार दैनिक कार्यसूची |
|||||||
| प्रतिवेदन पेश | ||||||||
| १. | सम्माननीय प्रधानमन्त्री शेरबहादुर देउवाले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको तीसौँ वार्षिक प्रतिवेदन, २०७६/०७७ सभा समक्ष पेश गर्नुहुने। | |||||||
| व्यवस्थापन कार्य | ||||||||
| 2. | माननीय उर्जा, जलस्रोत तथा सिंचाई मन्त्री पम्फा भुसालले “विद्युत विधेयक, २०७७” सभा समक्ष पेश गर्नुहुने। | |||||||
| 3. | सम्माननीय प्रधानमन्त्री शेरबहादुर देउवालेः- | |||||||
| (क) | विधायन व्यवस्थापन समितिको प्रतिवेदन सहितको “तथ्याङ्क विधेयक, २०७६ माथि छलफल गरियोस्” भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुने। | |||||||
(ख) |
“तथ्याङ्क विधेयक, २०७८ लाई पारित गरियोस्” भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुने। | |||||||
| (ग) | विधायन व्यवस्थापन समितिको प्रतिवेदन सहितको “योगमाया आयुर्वेद विश्वविद्यालय विधेयक, २०७६ माथि छलफल गरियोस्” भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुने। | |||||||
| (घ) | “योगमाया आयुर्वेद विश्वविद्यालय विधेयक, २०७८ लाई पारित गरियोस्” भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुने। | |||||||
|
(डा. भरतराज गौतम)
संघीय संसदको महासचिव |
||||||||
