दैनिक कार्यसूची : २०७८ साउन ३, आइतवार
|
|
संघीय संसद राष्ट्रिय सभा नवौँ अधिवेशन बैठक - १ २०७८ साउन ३ गते आइतवार दैनिक कार्यसूची |
|||
| राष्ट्रपतिको पत्र | ||||
| १. | सम्माननीय अध्यक्षले अधिवेशन आह्वान सम्बन्धी सम्माननीय राष्ट्रपतिबाट प्राप्त पत्रको व्यहोरा पढेर सुनाउनु हुने। | |||
| राष्ट्रपतिको कार्यालयको पत्र | ||||
| २. | सम्माननीय अध्यक्षले राष्ट्रपतिको कार्यालयबाट प्राप्त पत्रहरूको व्यहोरा पढेर सुनाउनु हुने। | |||
|
|
(डा. भरतराज गौतम) |
|||
