राष्ट्रिय सभाको आठौँ अधिवेशन अन्त्य सम्बन्धी सूचना


सम्माननीय राष्ट्रपति विद्यादेवी भण्डारीज्यूले नेपालको संविधानको धारा ९३ को उपधारा (२) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को मिति २०७८/०३/२८ को सिफारिसमा राष्ट्रिय सभाको आठौँ अधिवेशन संवत् २०७८ साल असार २८ गते सोमवारका दिन राती १२:०० बजेदेखि अन्त्य गर्नुभएको छ।