दैनिक कार्यसूची : २०७८ असार २८, सोमवार
|
|
संघीय संसद राष्ट्रिय सभा आठौँ अधिवेशन बैठक - ६ २०७८ असार २८ गते सोमवार दैनिक कार्यसूची |
|||
| प्रतिवेदन पेश | ||||
| १. | सम्माननीय प्रधानमन्त्री के.पी. शर्मा ओलीले “राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको दोस्रो वार्षिक प्रतिवेदन, २०७७” सभा समक्ष पेश गर्नुहुने। | |||
| व्यवस्थापन कार्य | ||||
| २. | विधायन व्यवस्थापन समितिका माननीय सभापति परशुराम मेघी गुरुङले “योगमाया आयुर्वेद विश्वविद्यालय विधेयक, २०७६ सम्बन्धी समितिको प्रतिवेदन” सभा समक्ष पेश गर्नुहुने। | |||
|
|
(डा. भरतराज गौतम) |
|||
