दैनिक कार्यसूची : २०७८ असार २७, आइतवार


 

संघीय संसद

राष्ट्रिय सभा

आठौँ अधिवेशन

बैठक - ५

२०७८ असार २७ गते आइतवार
दिनको १:०० बजे

दैनिक कार्यसूची

 
     
  प्रतिवेदन पेश  
     
१. सम्माननीय प्रधानमन्त्री के.पी. शर्मा ओलीले “महान्यायाधिवक्ताको वार्षिक प्रतिवेदन, २०७६/०७७” सभा समक्ष पेश गर्नुहुने।  
     
   
       
   

 

(डा. भरतराज गौतम)
संघीय संसदको महासचिव