दैनिक कार्यसूची : २०७८ असार २३, बुधवार


 

संघीय संसद

राष्ट्रिय सभा

आठौँ अधिवेशन

बैठक - ४

२०७८ असार २३ गते बुधवार
दिनको १:०० बजे

दैनिक कार्यसूची

 
     
  प्रतिवेदन पेश  
     
१. सम्माननीय प्रधानमन्त्री के.पी. शर्मा ओलीले “लोक सेवा आयोगको एकसट्ठीऔँ वार्षिक प्रतिवेदन, २०७६/०७७” सभा समक्ष पेश गर्नुहुने।सम्माननीय प्रधानमन्त्री के.पी. शर्मा ओलीले “लोक सेवा आयोगको एकसट्ठीऔँ वार्षिक प्रतिवेदन, २०७६/०७७” सभा समक्ष पेश गर्नुहुने।  
     
 

व्यवस्थापन कार्य

 
     
2. विधायन व्यवस्थापन समितिका माननीय सभापति परशुराम मेघी गुरुङले निम्नलिखित प्रतिवेदन सभा समक्ष पेश गर्नुहुने :-  
   
  (क) नेपाल हवाई सेवा प्राधिकरण विधेयक, 2076 सम्बन्धी समितिको प्रतिवेदन।
  (ख) नेपाल नागरिक उड्‍डयन प्राधिकरण विधेयक, 2076 सम्बन्धी समितिको प्रतिवेदन।
   
       
   

 

(डा. भरतराज गौतम)
संघीय संसदको महासचिव