बैठक सम्बन्धी जानकारी ।


राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठक

मितिः २०७७ चैत्र १३ गते,

समयः दिनको १:0० बजे,

स्थान:  समितिको बैठक कक्ष, सिंहदरबार ।

विषयः 
१.समितिको कार्ययोजना सम्बन्धमा  छलफल,
२. विविध ।