बैठक सम्बन्धी जानकारी ।
राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठक
मितिः २०७७ चैत्र ०६ गते,
समयः दिनको ३:0० बजे,
स्थान: दिगो विकास तथा सुशासन समितिको बैठक कक्ष, सिंहदरबार ।
विषयः
१.सामूहिक र व्यक्तिगत आत्महत्या बढ्दै गइरहेको बर्तमान सन्दर्भमा यसका कारण र समाधानका लागि भावी कार्यदिशा बिषयमा छलफल,
२. विविध ।