दैनिक कार्यसूची : २०७७ पुस २६ गते
|
|
संघीय संसद राष्ट्रिय सभा सातौँ अधिवेशन बैठक - ४ २०७७ पुस २६ गते आइतवार दैनिक कार्यसूची |
|||
|
प्रधानमन्त्रीको सम्बोधन |
||||
| १. | सम्माननीय प्रधानमन्त्री के.पी. शर्मा ओलीले सभामा उठेका एवं समसामयिक विषयमा वक्तव्य दिनुहुने। | |||
|
प्रतिवेदन पेश |
||||
| २. | सम्माननीय प्रधानमन्त्री के.पी. शर्मा ओलीले "थारू आयोगको वार्षिक प्रतिवेदन, २०७६/७७" सभा समक्ष पेश गर्नुहुने । | |||
| ३. | विधायन व्यवस्थापन समितिका माननीय सभापति परशु राम मेघी गुरुङले "विधायन व्यवस्थापन समितिको वार्षिक प्रतिवेदन, २०७६/७७" सभा समक्ष पेश गर्नुहुने । | |||
|
राष्ट्रपति कार्यालयको पत्र |
||||
| ४. | सम्माननीय अध्यक्षले सम्माननीय राष्ट्रपतिबाट प्राप्त पत्रको व्यहोरा पढेर सुनाउनुहुने । | |||
|
|
संघीय संसदको महासचिव |
|||
