दैनिक कार्यसूची : २०७७ असार १७ गते


संघीय संसद

राष्ट्रिय सभा

 छैटौँ अधिवेशन

बैठक - 3३

२०७७ असार १७ गते बुधवार

दिनको १:०० बजे

दैनिक कार्यसूची

 
   

शोक प्रस्ताव

 

१.

सम्माननीय अध्यक्षले प्रतिनिधि सभा सदस्य माननीय ज्ञान कुमारी छन्त्यालको निधनमा शोक प्रस्ताव प्रस्तुत गर्नुहुने ।

   

 

(डा. भरतराज गौतम)

संघीय संसदको महासचिव