दैनिक कार्यसूची : २०७७ असार ९ गते


संघीय संसद

राष्ट्रिय सभा

 छैटौँ अधिवेशन

बैठक - 30

२०७७ असार 9 गते मङ्गलवार

बिहान ११:०० बजे

दैनिक कार्यसूची

 
    व्यवस्थापन कार्य  

माननीय संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश कुमार भट्टराईले "प्रतिलिपि अधिकार (पहिलो संशोधन) विधेयक, २०७६ लाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस्" भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुने ।

     
   

 

(डा. भरतराज गौतम)

संघीय संसदको महासचिव