दैनिक कार्यसूची : २०७७ असार ५ गते
|
संघीय संसद राष्ट्रिय सभा छैटौँ अधिवेशन बैठक - २८ २०७७ असार ५ गते शुक्रवार बिहान ११:०० बजे दैनिक कार्यसूची |
||
|
व्यवस्थापन कार्य |
||
१ |
माननीय अर्थ मन्त्री डा. युवराज खतिवडाले प्रतिनिधि सभाबाट सन्देश सहित प्राप्त निम्न विधेयकहरू माथि विचार गरियोस् भन्ने प्रस्तावहरू प्रस्तुत गर्नुहुनेः- |
||
(क) आर्थिक विधेयक, २०७७ (ख) राष्ट्र ऋण उठाउने विधेयक, २०७७ (ग) ऋण तथा जमानत (चौबीसौँ संशोधन) विधेयक, २०७७ |
|||
३ |
माननीय कानून, न्याय तथा संसदीय मामिला मन्त्री डा. शिवमाया तुम्बाहाङ्फेले प्रतिनिधि सभाबाट सन्देश सहित प्राप्त “केही अध्यादेश खारेज गरी नेपाल ऐनको साविकको व्यवस्था जगाउन बनेको अध्यादेशलाई प्रतिस्थापन गर्ने विधेयक, २०७७ माथि विचार गरियोस्" भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुने । |
||
(डा. भरतराज गौतम) संघीय संसदको महासचिव |