दैनिक कार्यसूची : २०७७ असार ४ गते
|
|
संघीय संसद राष्ट्रिय सभा छैटौँ अधिवेशन बैठक - २६ २०७७ असार ४ गते बिहीवार बिहान ११:०० बजे दैनिक कार्यसूची |
||
|
|
व्यवस्थापन कार्य | ||
|
१ |
माननीय कानून, न्याय तथा संसदीय मामिला मन्त्री डा. शिवमाया तुम्बाहाङ्फेले,- |
||
|
(क) |
प्रतिनिधि सभाबाट सन्देश सहित प्राप्त "नेपालको संविधान (दोस्रो संशोधन) विधेयक, २०७७ माथिको दफावार छलफल सदनमा गरियोस्" भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुने । |
||
|
(ख) |
"नेपालको संविधान (दोस्रो संशोधन) विधेयक, २०७७ लाई पारित गरियोस्" भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुने । |
||
|
(डा. भरतराज गौतम) संघीय संसदको महासचिव |
|||
