दैनिक कार्यसूची : २०७७ जेठ ३२ गते (दोस्रो बैठक)
|
संघीय संसद राष्ट्रिय सभा छैटौँ अधिवेशन बैठक - २२ २०७७ जेठ ३२ गते आइतवार (दोस्रो बैठक) बिहान ११:१५ बजे दैनिक कार्यसूची |
||
व्यवस्थापन कार्य | |||
१ |
माननीय कानून, न्याय तथा संसदीय मामिला मन्त्री डा. शिवमाया तुम्बाहाङ्फेले प्रतिनिधि सभाबाट सन्देश सहित प्राप्त "नेपालको संविधान (दोस्रो संशोधन) विधेयक, २०७७ माथि विचार गरियोस्" भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुने । |
||
(डा. भरतराज गौतम) संघीय संसदको महासचिव |