दैनिक कार्यसूची : २०७७ जेठ ३२ गते


संघीय संसद

राष्ट्रिय सभा

 छैटौँ अधिवेशन

बैठक - २१

२०७७ जेठ ३२ गते आइतवार

बिहान ११:०० बजे

दैनिक कार्यसूची

 
    व्यवस्थापन कार्य  

राष्ट्रिय सभाका सचिव राजेन्द्र फुयालले प्रतिनिधि सभाबाट सन्देश सहित प्राप्त "नेपालको संविधान (दोस्रो संशोधन) विधेयक, २०७७"  लाई सभा समक्ष टेबुल गर्नुहुने । 

   

 

(डा. भरतराज गौतम)

संघीय संसदको महासचिव