दैनिक कार्यसूची : २०७७ जेठ २८ गते
|
संघीय संसद राष्ट्रिय सभा छैटौँ अधिवेशन बैठक - १9 २०७७ जेठ २8 गते बुधवार अपराह्न ३:०० बजे दैनिक कार्यसूची |
||
व्यवस्थापन कार्य | |||
१ |
राष्ट्रिय सभाका सचिव राजेन्द्र फुयालले प्रतिनिधि सभाबाट सन्देश सहित प्राप्त "विनियोजन विधेयक, २०७७" लाई सभा समक्ष टेबुल गर्नुहुने । |
||
२ |
माननीय उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले "प्रत्यायन (एक्रिडिटेशन) विधेयक, २०७६ लाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस्" भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुने । |
||
शोक प्रस्ताव | |||
३ |
सम्माननीय अध्यक्षले संविधान सभा सदस्य एवं पूर्व उद्योग, वाणिज्य तथा आपूर्ति राज्यमन्त्री मेघराज निषाध सहनीको निधनमा शोक प्रस्ताव प्रस्तुत गर्नुहुने । |
||
(डा. भरतराज गौतम) संघीय संसदको महासचिव |