सम्भावित दैनिक कार्यसूची : २०७७ जेठ १९ गते
संघीय संसद
राष्ट्रिय सभा
छैटौँ अधिवेशन
बैठक - १४ | २०७७ जेठ १९ गते सोमवार | बिहान ११:०० बजे
सम्भावित दैनिक कार्यसूची
राजस्व र व्ययको वार्षिक अनुमानमाथि छलफल
१. आर्थिक वर्ष २०७७/०७८ को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) माथि सामान्य छलफल जारी रहने ।
२. माननीय अर्थ मन्त्री डा. युवराज खतिवडाले "आर्थिक वर्ष २०७७/०७८ को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट)" माथिको छलफलमा उठेका प्रश्नहरूको जवाफ दिनुहुने ।