बैठक - १३ | २०७७ जेठ १८ गते आइतवार | बिहान ११:३० बजे
सम्भावित दैनिक कार्यसूची
वार्षिक अनुमान माथि छलफल प्रारम्भ
१. माननीय अर्थ मन्त्री डा. युवराज खतिवडाले “आर्थिक वर्ष २०७७/०७८ को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) माथि सामान्य छलफल गरियोस्‘‘ भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुने ।
२. आर्थिक वर्ष २०७७/०७८ को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) माथि सामान्य छलफल प्रारम्भ हुने ।