समितिको बैठक सम्बन्धी सूचना


सूचना

 

 

संघीय संसद, प्रतिनिधि सभा, अन्तर्राष्ट्रिय सम्बन्ध समितिको आगामी बैठक देहायका विषयमा छलफल गर्न निम्न मिति, समय र स्थानमा बस्ने भएकोले जानकारीका लागि यो सूचना प्रकाशन गरिएको छ ।

विषयहरु

१. नेपाल भ्रमण वर्ष २०२० को कार्यान्वयनको अवस्था ( पूर्वाधार निर्माण सहित ) ।

२. विदेशी नागरिकहरुको विमान भाडादर सम्बन्धमा ।

३. वार्षिक कार्ययोजना कार्यान्वयन सम्बन्धमा ।

४. विविध ।

 

मिति, समय र स्थान

मितिः २०७६ माघ २२ गते, बुधबार ।

समयः बिहान ८:०० बजे ।

स्थानः समितिको सभाकक्ष (भवन नं.१, कोठा नं. २०२), संघीय संसद सचिवालय, सिंहदरबार ।

 

थप जानकारीको लागिः फोन नं. ०१-४२०००७४